सीजी डिजिटल मल्टिब्राण्ड शोरुम हात्तिगौडामा |
काठमाडौं । सीजी इैलेक्ट्रोनिक्सले सीजी डिजिटल मल्टिब्राण्ड शोरुम हात्तिगौडामा संचालनमा ल्याएको छ । कम्पनीले सिजी उत्पादन सहजरुपमा ग्राहक समक्ष पुर्याउने उदेश्यले सीजी डिजीटल मल्टिब्राण्ड शोरुम विस्तार गर्दै आएको छ ।
सोही क्रममा बिहिबार जनैपुर्णिमाको अवसरमा हातीगौंडामा शोरुम संचालनमा ल्याएको कम्पनीले जानकारी दिएको छ । उक्त सोरुमसँगै कम्पनीको शोरुम संख्या १७ पुगेको छ ।

