जोन प्लेयर्सको सुपर सेलमा ५० प्रतिशत छुट |
काठमाडौं । जोन प्लेयर्सले आफ्नो सम्पूर्ण रेन्जमा ५० प्रतिशत छुट सहितको सुपर सेल योजना अघि ल्याएको छ ।
कम्पनीका अनुसार रेगुलर तथा स्लीम फिट सर्ट र ट्राउजर, डेनिम, क्याजुअल र पार्टी पहिरनहरु उपलब्ध छन्। कम्पनीका अनुसार ब्लुबर्ड मल, थापाथली, सिटीसेन्टर, कमलपोखरी, दरवारमार्ग, सिभिल मल,सुन्धारा, मानभवन, लबिम मल, पुल्चोक लगायतका मलमा यो योजना लागु हुनेछ ।




