क्यान महासंघ रसुवा शाखाको तेस्रो अधिवेशनमा सुविन्द्र जोशी अध्यक्ष, सन्जीव तामाङ सचिव निर्वाचित
काठमाडौँ। क्यान महासंघ जिल्ला शाखा रसुवाको तेस्रो अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा सुविन्द्र जोशी र सचिवमा सन्जीव तामाङ सर्वसम्मत निर्वाचित भएका छन्।कम्प्युटर एशोसिएसन नेपाल महासंघ रसुवाको […]