इस्कोनबाट निकालिए ५ जना, धर्मका नाममा ठगी गरेको आरोप
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)ले नाम, ख्याति तथा बौद्धिक सम्पत्ति(ट्रेडमार्क) दुरुपयोग गर्नेहरूबाट सावधान रहन आग्रह गरेको छ ।इस्कोनको ट्रेडमार्कको दुरुपयोग गरी मोरङ ,सुनसरी, […]