परराष्ट्रमन्त्री डा राणा र मल्दोभाका उपप्रधानमन्त्री एवं विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
दिल्ली । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग नयाँ दिल्लीमा भेटवार्ता गरेकी छन् । भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा आयोजना […]