सूचना आयोगले कानुनविपरीत आदेश गर्न थालेको भन्दै आरटिआई महासङ्घको आपत्ति
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले कानुनविपरीत आदेश गर्न थालेको भन्दै सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले ध्यानाकर्षण पत्र बुझाएको छ ।सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम […]