टेलिकमको निःशुल्क इण्टरनेट सेवा भूकम्प प्रभावित जिल्लामा |
काठमाडौं । नेपाल टेलिकमले भूकम्पबाट प्रभावित सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट र रसुवा गरी ४ जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इण्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १ सय ८७, काभ्रेपलाञ्चोकका २ सय ८९, नुवाकोटका १ सय ५९ र रसुवाका ४० स्थानमा सो