बुटवल पावरको नगद लाभांश पारित |
काठमाडौं (अस) । बुटवल पावर कम्पनीको मङ्गलवार सम्पन्न २५औं साधारणसभाले साधारण शेयरधनीहरुलाई गतवर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले हाल जारी गरेको एफपीओका लगानीकर्ताले पनि पाउने गरी नगद लाभांशको प्रस्ताव पारित गरेको हो ।