इन्टरनेसनल एकेडेमी फर फाइनान्सियल स्टडिज र सुमेरु सेक्युरिटीजको सहकार्यमा शेयरबजारको मास्टर क्लासको निःशुल्क कार्यक्रम हुँदै
काठमाडौं । इन्टरनेसनल एकेडेमी फर फाइनान्सियल स्टडिजले सुमेरु सेक्युरिटीजसँगको सहकार्यमा व्यापार बजारको नि:शुल्क मास्टर क्लास कार्यक्रम आयोजना गर्ने भएको छ।बजार विशेषज्ञतामा बृद्धि गराउने र वित्तीय बजारको […]