माछापुच्छ्रे क्यापिटल तथा माछापुच्छ्रे सेक्युरिटिजको संयुक्त आयोजनामा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं। माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा मनोहरा, काठमाडौँ स्थित सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाले संस्थागत सामाजिक […]