माछापुच्छ्रे क्यापिटल तथा माछापुच्छ्रे सेक्युरिटिजको संयुक्त आयोजनामा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको संयुक्त आयोजनामा मेची बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न भएकाे छ।माघ २७ गते, आइतबार, युवा […]