इम्बोस्ड नम्बर प्लेटमा अब नेपाली र अंग्रेजी दुबै भाषामा लेख्न सकिने, कानुन संशाेधन गर्ने निर्णय
काठमाडौं । सरकारले इम्बोस्ड नम्बर प्लेटको नम्बर नेपाली र अंग्रेजी दुबै भाषामा लेख्न सकिने व्यवस्था गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यातायात व्यवस्था ऐनलाई संशाेधन […]