भिजि ईम्पेक्स र नबिल बैंकबीच सहकार्य, जि.डब्लु.एमका गाडीमा फाईनान्सिङ सुविधा उपलब्ध गराउने
काठमाडौँ । भिजी इम्पेक्स प्रा.लि.ले नबिल बैंक लिमिटेडसँग इन्टरनल कम्बसन इन्जिन आईसीई सवारीसाधन र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाको लागि सम्झौता गरेको छ […]