सार्वजनिक भएको दिनमा नै ५० वटा नयाँ केटीएम ३९० डुक जेन-थ्रीको डेलिभरी
काठमाडौँ । केटीएम ड्युक २५० को तेस्रो पुस्ता नेपाली बजारमा सार्वजनिक भएको छ। सार्वजनिक भएकै दिन ५० वटा मोटरसाइकल डेलिभरी भएका हुन्। केटीएमको आधिकारिक विक्रेता हंसराज हुलासचन्द […]