एनआईबिएल एस क्यापिटलकाे बिराटनगरमा ‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न
काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्यान- कोशी प्रदेश कमिटि र पायोनियर ल एसोसिएट्सको सहकार्यमा गत सोमबार बिराटनगरको बञ्जारा चोकमा रहेको होटल ह्यारिसन प्यालेसमा ‘रोड टु आईपीओ’ कार्यशाला […]