आइजीआई प्रुडेन्सियलको संस्थागत सामाजिक उत्तरदायित्व, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ३० लाख सहयोग
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।उक्त अवसरमा कम्पनीका अध्यक्ष […]