एभरेष्ट बैंकद्वारा ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोेजनमा विगतका वर्षहरुजस्तै यस वर्षपनि एभरेष्ट बेैंकले ग्लोबल मनि विकका अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।बैंकले उक्त […]