निजी सम्पत्ति तथा संचारगृहमा तोडफोड, लुटपाटको घटना दुखद्: नेपाल उद्योग परिसंघ
काठमाडौं । शुक्रबार निजी सम्पत्ति तथा संचारगृहमा भएको तोडफोड, आगजनी, तथा व्यवसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटना अत्यन्त दुखद् भएको नेपाल उद्योग परिसंघले प्रतिक्रिया दिएको छ […]