दाताको सहयोग घटे पनि अनिवार्य दायित्व सरकारले निर्वाह गर्ने स्वास्थ्य मन्त्री पौडेलको भनाई
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्यका बजेट समयमै खर्च गर्ने वातावरण बनाउन सक्रियता देखाएका छन् । मन्त्रालयअन्र्तगतका विभिन्न महाशाखा तथा केन्द्रहरुलाई मन्त्रालयमा […]