सेवा व्यापार र विद्युतीय व्यापार सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न
काठ्माडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विश्व व्यापार सङ्गठनको सहकार्यमा सेवा व्यापार तथा विद्युतीय व्यापार (इ–कमर्स) सम्बन्धी तीन दिने कार्यशाला सम्पन्न गरेको छ । […]