कृति अवार्डका लागि उत्कृष्ट मनोनयन घोषणा (सूचीसहित) |
काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको ‘गोल्डन ओक १२औं कृति अवार्डस–२०७९’ का लागि विभिन्न ३१ वटा विधामा मनोनयन दर्ता भएको छ । ती विधामा परेका ४२५ मनोनयन मध्ये हरेक विधामा शीर्ष ५ वटासम्मका मनोनयन घोषणा गरिएको छ ।