द भ्वाइसमा पारिजिताले गरिन् भाबुक गीत प्रस्तुत, चारै प्रशिक्षकद्वारा उभिएर स्वागत |
काठमाडौं । अमेरिकी द भोइसमा परिजिता बाँस्तोलाले भावुक गीत प्रस्तुत गरेपछि चारै प्रशिक्षकले उभिएर स्वागत गरेका छन् । भोइससको २२ औ संस्करणमा सोमबार, नोभेम्बर १४ का दिन राती ८ बजे सुरु भएको १६ प्रतिस्पर्धीमध्ये १७ वर्षीया पारिजिता बाँस्तोलाको प्रस्तुती टोलीमध्येकै सर्वोत्कृष्ट भएको छ ।