सुरक्षा पन्त स्टारर ‘बहाव’को फस्टलुक सार्वजनिक, फिल्म चैत २४ मा आउने |
काठमाडौं । सुरक्षा पन्त र कमलमणि नेपालको प्रमुख भूमिका रहेको फिल्म ‘बहाव’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्मको पोस्टरमा सुँगासहितको पिंजडालाई हातमा लिएकी सुरक्षा चित्रित छिन् ।