जथाभावी पोस्टर टाँसेपछि फिल्म ‘बगान’लाई महानगरको ५० हजार जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाले नेपाली चलचित्र ‘बगान’को निर्माण कम्पनीले जथाभावी टाँसेको […]