माछापुच्छ्रे क्यापिटल तथा माछापुच्छ्रे बैंकको कपन शाखाद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा माछापुच्छ्रे बैंक लिमिटेडको कपन शाखाको संयुक्त आयोजनामा कपन बहुमुखी क्याम्पस, आकाशेधारा कपन, काठमाडौंमा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुका साथै क्यामपसका […]