सामाजिक उद्यमशीलता प्रवद्र्धनमा नबिल बैंक, जनकपुरमा सर्टिफिकेट कोर्स सुरु
काठमाडौं । नबिल बैंक लिमिटेडले जनकपुरको मोनास्टिक हाइयर सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कुलमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप अन्तर्गतको नबिल एसएसई ‘सर्टिफिकेट कोर्स’ सुरु गरेको छ । […]