प्रोपर्टी एक्स्पो–२०१८ असार १ देखि |
काठमाडौं (आपास) । काठमाडौंमा घरजग्गा मेला ‘प्रोपर्टी एक्स्पो–२०१८’ को आयोजना हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आगामी असार १ देखि ५ गतेसम्म सातौं घरजग्गा मेलाको आयोजना हुने भएको हो ।
काठमाडौं (आपास) । काठमाडौंमा घरजग्गा मेला ‘प्रोपर्टी एक्स्पो–२०१८’ को आयोजना हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आगामी असार १ देखि ५ गतेसम्म सातौं घरजग्गा मेलाको आयोजना हुने भएको हो ।
काठमाडौं । नेपाल पर्यटन बोर्डले आफ्नो वेबसाइट चिनियाँ भाषामा पनि सञ्चालनमा ल्याएको छ । उक्त वेबसाइटको उद्घाटन सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गरेका हुन् ।
काठमाडौं (आपास) । पेण्ट डिलर्स एशोसिएशनमा नयाँ नेत्व चयन भएको छ । एशोसिएशनमा रामचन्द्र खत्रीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।
काठमाडौं (आपास) । ग्लोबल आईएमई बैङ्कले थप चार स्थानबाट शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।
काठमाडौं (अस) । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले हालै नयाँ होण्डा ग्राजिया सार्वजनिक गरेको छ ।
काठमाडौं (आपास) । मेगा बैङ्कले हालै नेपालका तीन स्थान आफ्ना नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । नबिल बैङ्कले देशका विभिन्न स्थानमा थप शाखा सञ्चालन गरेको छ ।
काठमाडौं (आपास) । एनआईसी एशिया क्यापिटलले आयोजना गरेको निःशुल्क कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
काठमाडौं (आपा) । आफ्ना ग्राहकहरुको हितका लागि विभिन्न समयमा विभिन्न किसिमका योजना ल्याउँदै आएको एनआईसी एशिया बैंकले हालै अर्को योजना सार्वजनिक गरेको छ ।