परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान सदस्यमा भवानी राणा |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनीत भएकी छिन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनीत भएकी छिन् ।
काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेण्ट (कुसोम) को आयोजनामा सञ्चालित आठौं ‘जब फेयर’ सम्पन्न भएको छ ।
काठमाडौं (आपास) । राष्ट्रिय वाणिज्य बैंक र नर्भिक हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । स्प्राइटको ‘रिफ्रेस बनायो, रिचार्ज गरायो’ योजनामा ९६ हजारभन्दा बढी विजेता बनेको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । एक वर्ष भित्रै ब्रिटानिया विस्कुटको उत्पादन नेपालै शुरु हुनेछ । बारा जिल्लाको परवानीपुरमा उद्योगको निर्माण कार्य तिब्ररुपमा भई रहेको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं (आपास) । पञ्चकन्या ग्रुपले प्राविधिकहरूका लागि सेमिनार आयोजना गर्यो । गू्रपले काठमाडौंको थापाथली र २५ गते लाजिम्पाटमा आयोजना उक्त सेमिनार आयोजना गरेको हो ।
काठमाडौं । एनआईसी एशियाबाट प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । स्पर्श लघुवित्त वित्तीय संस्थाले आफ्ना २० वटै शाखा कार्यालयमा कार्यरत प्रशिक्षार्थी फिल्ड कर्मचारीलाई दुईदिने आधारभूत लघुवित्त तालीम दिएको छ ।
काठमाडौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले धादिङमा तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।