प्राइम कलेज र भारतको केपीएमजी बिच औपचारिक संझौ्ता, नेपालमा पहिलो पटक अमेरिकी सीपीए तयारी कार्यक्रम संचालन गर्ने
काठमाडौं । प्राइम कलेजले भारतको केपीएमजीसँग ऐतिहासिक साझेदारी गर्दै नेपालमा पहिलो पटक अमेरिकी सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (सीपीए) टेस्ट तयारी कार्यक्रम सुरु गर्न लागेकोमा गर्वको अनुभव गरेको […]