नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालकाे आग्रह
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारमा रहेका गैरआवासीय नेपालीलाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।कतारको दोहामा आयोजित ‘नेपाल विजनेस एसोसिएसन कतार’को […]