सुकुटेमा नेपालमै पहिलो ह्याममेक केवलकार, ३६० डिग्री स्विङ र टेन्डम स्काई रोप साइकल सुरु
काठमाडौं । सिन्धुपाल्चोकको चर्चित पर्यटकीय केन्द्र सुकुटेमा नेपालमै पहिलोपटक ह्याममेक केवलकार, ३६० डिग्री स्विङ लगायत साहसिक खेलका गतिविधिहरू सञ्चालनमा आएका छन् । कम्पनीका अनुसार, स्विङमा ३६० […]