ऊर्जा विज्ञ अधिकारीको भारत भ्रमणको खर्च आयोजकले व्यहोरेको हो : उर्जा मन्त्रालय
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारीको भारत भ्रमणको सम्पूर्ण खर्च आयोजकले व्यहोरेको बताएको छ ।मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले […]