‘यो शिक्षा विधेयक अपूर्ण र अवैज्ञानिकसमेत भएकाले संशोधनको विकल्प छैन’ |
नेशनल प्याब्सन काठमाडौं गतभदौ १ गतेदेखि लागू भएको ‘अनिवार्य तथा निःशुल्क शिक्षा विधेयक २०७५’ प्रति असहमति जनाउँदै त्यसको खारेजीका लागि आन्दोलनरत छ । संस्थाले केही दिनअगाडि मात्र सरकारलाई उक्त विधेयकको विरोधमा ज्ञापनपत्रसमेत बुझाइसकेको छ ।