डा. गोविन्द केसी पत्रकार सम्मेलनमै रोए | सम्झौता तत्काल कार्यान्वयन नभए कडा कार्यक्रम ल्याउने चेतावनी
काठमाडौं । लामो समयको अनशन तोडेर त्रिवि शिक्षण अस्पतालमा उपचारारत डा. गोविन्द केसी बिरामीको उपचार गर्नबाट वञ्चित भएको भन्दै रोए ।
काठमाडौं । लामो समयको अनशन तोडेर त्रिवि शिक्षण अस्पतालमा उपचारारत डा. गोविन्द केसी बिरामीको उपचार गर्नबाट वञ्चित भएको भन्दै रोए ।
काठमाडौं । इन्डोनेसियामा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ जना पुगेको छ । भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त भएका छन ।
काठमाडौं । पूर्वदेखि पश्चिमसम्मै मध्यमखालको पानी परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अज बिहानै देखि ठुलो पानी परेकोले काठमाडौं, ललितपुर र भक्तपुरका खोला तथा नदीहरुमा ठूलो बाढी आएको छ ।
आर्थिक पाटी संवाददाता काठमाडौं । प्रशिक्षार्थी कामदारका रूपमा कोरिया जानका लागि सन् २०१९ का लागि ईपीएस (कोरियन भाषा परीक्षा) उत्तीर्ण गरेकाहरूको स्वास्थ्य परीक्षण भदौ ४ गतेबाट हुने भएको छ ।
काठमाडौं । ईपीएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपाली कामदारले तिर्दै आएको हवाई भाडादर सस्तो हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा भाडा दर क गर्न लागिएको हो । सरकारले पहिलो पटक कोरिया जाने कामदारको हवाई भाडाका लागि बोलपत्र आव्हान गरेको छ ।
काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा वाइड बडी जहाज ल्याएपछि आक्रामक बजार बिस्तार गर्न सुरु गरेको छ । नयाँ जहाजले पनि पुरानै गन्तब्यमा उडान गर्ने भए पछि निगमले भाडादर घटाउन शुरु गरेको छ ।
काठमाडौं (आपास) । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी २५ उत्पादनलाई नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरेको छ ।
काठमाडौं । नेपालमै पहिलोपल्ट बनिरहेको भूमिगत विद्युत प्रसारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ । त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा १ हजार ३ सय ९ मिटर भूमिगत लाइन बनाउनु पर्छ ।
काठमाडौं । नेपाल वायुसेवा निगमले एकैपटक ६ वटा ट्वीनअटर विमान खरिदका लागि सरकारसँग ५ अर्ब रुपैयाँ माग गरेको छ । वायुसेवा निगमले चुक्तापुँजीमा रहने गरी ५ अर्ब रुपैयाँ उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव गरेको हो । यो पर्यटन हुँदै प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ ।
काठमाडौं । नेपाल टेलिकमले वितरण गरिरहेको घरसम्म फाइबर अर्थात (एफटिटीएच) सेवाअन्तर्गत इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस टेलिफोन’ सेवा शुरु गरेको छ ।