सशस्त्र प्रहरीमा थारु तथा मुस्लिम भनेर स्पष्ट उल्लेख गरिनुपर्छ: पूर्वमन्त्री चौधरी
काठमाडौँ । प्रतिनिधि सभाका सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले संविधानले दिएको संवैधानिक अधिकार कानुनले काट्न नमिल्ने बताउनु भएको छ।सोमबार प्रतिनिधि सभाको बैठकमा सशस्त्र प्रहरी बल […]