संसद्का गतिविधि सौहार्द भएनन् भने अध्यादेशबाट अघि बढ्ने परिस्थिति आउन सक्छ׃ सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्लाई सौहार्दपूर्ण वातावरणमा चलाउनुपर्ने बताएका छन् । पछिल्लो समय संसद्मा देखिएको गतिरोधतर्फ संकेत गर्दै सभामुख घिमिरेले जनताको अभिमत राख्ने थलोलाई […]