बडादशैंको अवसरमा यामाहाको ‘विजय यात्रा’ |
काठमाडौं (आपास) । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इण्टरप्राइजेजले हिन्दूहरूको महान् चाड दशैं तथा तिहारको अवसर पारेर आफ्ना ग्राहकहरूको हित हुने नयाँ योजना सार्वजनिक गरेको छ ।