गोदावरी महोत्सव आयोजना हुँदै, “आर्थिक समृद्धिका लागि संस्कृति” मुख्य नारा
काठमाडौँ । आर्थिक क्रियाकलाप बढाउने लक्ष्यका साथ ललितपुरको गोदावरी नगरपालिकामा प्रथम गोदावरी महोत्सव आयोजना हुने भएको छ । गोदावरी नगरपालिकाको संरक्षकत्व तथा गोदावरी उद्योग वाणिज्य संघको […]