लगानीकर्ताहरुले प्रधानमन्त्रीलाई भेटे, १२ कराेडकाे सिमा हटाउने लगायतका ६ बुँदे माग
काठमाडौँ। लगानीकर्ताहरुले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। उनीहरुले प्रधानमन्त्रीलाई अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्न […]