साहरुखले क्वारेन्टाइनका लागि आफ्नो अफिस दिने |
बलिउड नायक साहरुख खानले केही दिन अगाडि मात्र कोरोना संक्रमितहरुका लागि विभिन्न सहयोगको घोषणा गरेका थिए । साहरुखले गरेको सहयोग घोषणाले भारतमा रामो चर्चा पाइरहेको छ ।
बलिउड नायक साहरुख खानले केही दिन अगाडि मात्र कोरोना संक्रमितहरुका लागि विभिन्न सहयोगको घोषणा गरेका थिए । साहरुखले गरेको सहयोग घोषणाले भारतमा रामो चर्चा पाइरहेको छ ।
काठमाडौं । बीबीसी स्टुडियोको फर्म्याटमा आधारित बिश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को पहिलो सिजन यही बैशाख पहिलो सातादेखि प्रसारण हुने भएको छ ।
अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली मूलका दिवेश पोखरेलले हलिउडमा दिएको प्रस्तुतीमा तीनैजना जज निकै प्रभावित भएका छन् ।
काठमाडौं । हिमालय टेलिभिजनले चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को उत्पादन तथा प्रसारण गर्ने भएको छ । वैशाख पहिलो साताबाट हरेक शुक्रबार र शनिबार राती ८ बजेदेखि प्रसारण हुने शो पहिलो सिजन २६ इपिसोडको हुने भएको छ ।
काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन् ।
काठमाडौं । बायोपिक चलचित्र बनाउने काम सजिलो भने पक्कै होइन । तर, पछिल्लो समय बलिउडमा बायोपिक चलचित्रहरु बनिरेहका छन् । केही बायोपिक चलचित्रहरु सफल पनि भएका छन्, केही चलचित्र भने दर्शकले रुचाएका छैनन् ।
काठमाडौं । सोमबार बलिउड अभिनेता अक्षय कुमार स्टारर्र सूर्यवंशी’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा अक्षयकुमार आतंकवादीबाट मुम्बईलाई बचाउने अभियानमा छन् । झण्डै चार मिनेट १५ सेकेण्ड लामो ट्रेलरले सिनेमा एक्सनमय भएको देखाएको छ ।
काठमाडौं । ‘मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपाल आइपुगेकी छिन् । बिहिबार उनी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थालमा आइपुगेकी टोनीलाई मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले स्वागत गरेकी थिइन् । तीन दिन लामो भम्रण तय गरेर टोनी नेपाल आइपुगेकी हुन् ।
काठमाडौं । चलचित्र ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
काठमाडौं । ‘एनन्लेक्स नेपाल मिस नेपाल पिस २०२०’ का लागि १८ युवती छानिएका छन् । राजधानीमा हालै आयोजित प्रथम चरणको अडिसनबाट ती युवती अन्तिम स्पर्धाका लागि छानिन सफल भएका हुन् ।