नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईँलाई |
काठमाडौं । नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईँ बनेकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडुवाल बनेका छन् भने सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् ।
काठमाडौं । नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईँ बनेकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडुवाल बनेका छन् भने सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् ।
काठमाडौं । गोर्खालीहरु संसारभर उनीहरुको वीरता र बहादुरीका लागि परिचित छन् र पनि उनीहरुको संघर्ष पछाडीका कथाहरु प्रायःअकथित नै छन् ।
काठमाडौं । रामजी ज्ञवालीको निर्देशन रहेको छोटो फिल्म ‘डार्क मुन’ सार्वजनिक भएको छ । साहिल खान, सूर्या थापा, क्रिजन गौतम, तनुजा कार्की, निशाव लम्साल, यूमी बराललगायतको अभिनय रहेको फिल्म सामाजिक यथार्थ घटना ‘डार्क मुन’ मार्फत देखाउन खोजिएको हो ।
काठमाडौं । देशमा वैदेशिक शक्तिको हस्तक्षेप, बढ्दो भष्ट्राचार, कालोबजारी, कमिसनखोर र दलाल प्रवृत्तिले नेपाली जनताको जीवन कष्टकर बन्दै गएको छ ।
बलिउड फिल्म ‘सडक २’ को ट्रेलर विश्वमै सबैभन्दा बढी मन नपराइएको भिडियोको तेस्रो नम्बरमा परेको छ । भने उक्त भिडियो भारतमा युट्युबमा सबैभन्दा बढी डिसलाइक गरिएको भिडियोमा परेको छ ।
बलिउड तथा भारतीय टिभी कलाकार सुनील ग्रोवर फेरि टिभीमा कमेडी कार्यक्रम लिएर फर्किने भएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार सुनीलले कोरोना महामारी बीच मान्छेहरूलाई हँसाउन यो कार्यक्रम ल्याउन लागेका हुन् ।
काठमाडौं । गायिका प्रिती कौरले ’रहर’ नामको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । उनले आफ्नै युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेकी हुन् ।
काठमाडौं । चलचित्र पत्रकार संघले बाढी पहिरोमा परेका घाइतेहरुका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ । शनिबार संघले सामाजिक दुरी र सुरक्षाका साधन अपनाएर गरेको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् ।
काठमाडौं । नेपाली मौलिक सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारको डिजिटल माध्यमबाट तयार पारिएको दोस्रो राउण्ड सम्पन्न हुने तयारीमा छ । दोस्रो राउण्ड षडज्का चारमध्ये चारै एपिसोडको छायाङ्कन सकिएको छ भने तीन एपिसोड प्रसारण भइसकेका छन् ।
काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम ’ह्वाट द फ्ल्पलाई संशोधन गरिएको छ । अब सो कार्यक्रममा सन्दीप क्षेत्री ‘मिठाइलाल जादव’को भूमिकामा देखिने छैनन् ।