शिल्पाको ‘हंगामा २’ को रिलिज २३ जुलाई मै |
अभिनेत्री शिल्पा शेट्टी १४ वर्षपछि ‘हंगामा २’ मार्फत फिल्म अभिनयमा फर्किएकी छन् । फिल्म २३ जुलाई अर्थात शुक्रबार डिज्नी प्लस र हटस्टारबाट रिलिज हुदैछ ।
अभिनेत्री शिल्पा शेट्टी १४ वर्षपछि ‘हंगामा २’ मार्फत फिल्म अभिनयमा फर्किएकी छन् । फिल्म २३ जुलाई अर्थात शुक्रबार डिज्नी प्लस र हटस्टारबाट रिलिज हुदैछ ।
काठमाडौं । ‘मिसेस मंगोल नेपाल २०२१’को ताज अन्जु शेर्पाले जितेकी छन् । कोभिड–१९को महामारीको प्रतिकुल समयका कारण टिभी शो मार्फत आयोजना भएको प्रतियोगितामा बौद्ध निवासी शेर्पाले शिर्ष ताज जितेकी हुन् ।
काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल’ नरोकिने आयोजकले जनाएको छ । सन् २०२१ भित्रै यसको चौथो सिजन शुरु गरिसक्ने ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले जानकारी दिएका छन् ।
काठमाडौं । राष्ट्रभक्ति गीत ‘म हुँ नेपाली’ युट्युबमा सार्वजनिक भएको छ ।
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा ‘माउण्ट एभरेष्ट फेसन रनवे’ को दोस्रो संस्करण आगामी असोज ६ मा आयोजना हुने भएको छ ।
काठमाडौं । नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन चलिरहेको छ ।
काठमाडौं । ‘ओपो प्रेजेन्ट्स दि भ्वाइस अफ नेपाल’को तेस्रो संस्करण वर्तमान समयमा देशकै सर्वाधिक लोकप्रिय टेलिभिजन कार्यक्रमका रुपमा रहेको छ ।
काठमाडौँ । राजेशप्रसाद खत्री निर्देशित जुलुङ्गो(स्केरक्रो)ले नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा लघु फिल्मतर्फको उत्कृष्ट जुरी अवार्ड जित्न सफल भएको छ । यही विधामा प्याट हेवुड र जेमिल मेगिनिसको ’ग्रामर्सी’ले अवार्ड पाउन सफल भयो ।
काठमाडौं । राष्ट्रिय यूवा संघ नेपालले वृहत सहभागीताको अपेक्षा गर्दै ‘म केही गर्छु’ शिर्षकमा लघु चलचित्र प्रतियोगीताको आयोजना गर्ने भएको छ । लकडाउनका कारण घरमै बसिरहेका यूवाहरुको समयको सदुपयोग यो प्रतियोगीताले हुने आयोजकले विश्वास लिएको छ ।
काठमाडौं । गायक विमल गौतमले आफ्नै शब्द, संगीत र स्वरमा ‘मायाको दुरी’ बोलको गीत सार्वजनिक गरेका छन् ।