फिल्म ‘मन्त्र’ २८ माघमा रिलिज हुने |
काठमाडौं । फिल्म ‘मन्त्र’ २८ माघमा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य कलाकार सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनले नै स्थान पाएका छन् ।