गाजा शरणार्थी शिविरमा भएको आक्रमणको राष्ट्रसंघद्वारा निन्दा, जोर्डनले राजदूत फिर्ता बोलाउने
संयुक्त राष्ट्रसङ्घले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा गरिएको आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको भन्दै बुधबार भर्त्सना गरेको छ ।संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले […]