हुवावे नेपाल र युनेस्कोद्वारा युवाहरूलाई सशक्त बनाउन एआई र नैतिकतासम्बन्धी कार्यशाला आयोजना
काठमाडौं । हुवावे नेपालले युनेस्कोसँगको सहकार्यमा पुल्चोक ललितपुर स्थित संयुक्त राष्ट्र संघको कार्यालयमा एआई र ईथिक्स सम्बन्धी कार्यशाला आयोजना गरेको छ ।हुवावेको सीड्स फर द फ्युचर […]