इन्दिरा जोशीले ल्याइन् भ्यालेन्टाइन विशेष गीत ‘क्यारी भेटुम’
काठमाडौं । भ्यालेन्टाइनको अवसर पारेर गायिका इन्दिरा जोशीले प्रेमिल गीत सार्वजनिक गरेकी छन् । उनले मंगलवार ‘क्यारी भेटुम’ बोलको भ्यालेन्टाइन विशेष गीत आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक […]