परिवारसँग जोडेर सुनियोजित रुपमा म विरुद्ध समाचार प्रकाशित भए : कुलमान घिसिङ
काठमाडौँ ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विगत केही दिनदेखि केही सञ्चार माध्यमबाट सुनियोजित रुपमा निरन्तर समाचार सम्प्रेषण र सोही समाचारका आधारमा सामाजिक सञ्जालमा […]