सिद्धार्थ बैंकको नयाँ शाखा मोरङमा

सिद्धार्थ बैंकको नयाँ शाखा मोरङमा
काठमाडौं । सिद्धार्थ बैंकले सोमबार मोरङको ट्राफिक चोकमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
 
उक्त शाखा विस्तारपछि सिद्घार्थ बैंकको कुल शाखा संख्या १७२ पुगेको छ ।
 
साथै ४ एक्स्टेन्सन काउन्टर, १०१ शाखारहित बैंकिङ सेवा, १८७ एटीएममार्फत् सेवा दिदैं आएको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय