Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
अब लाखौं जितेर भाग्यको कायापलट गर्न ३ दिन मात्र बाँकी
आर्थिक पाटी संवाददाता
२०७९-०७-१६
बिचार / प्रतिक्रिया
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वहरुलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब तिन दिन मात्र बाँकी रहेको छ ।
यस योजनाको भरपुर लाभ लिन र बम्परमा ५० लाखको नगद उपहार प्राप्त गर्न छिटो किन्नुहोस् टीभीएसमा कुनैपनि दूई पांग्रे सवारी साधन । यो योजना मार्फत धेरै ग्राहकहरुले नगद पुरस्कार तथा उपहारहरु पाउन सफल भइसकेका छन् । नकिन्दै एक लाख, किन्दा दश लाख प्रप्त गर्न र हरेक हप्ता एक खरिदकर्ताले सम्पूर्ण नगद फिर्ता पाउन आजै किन्नुहोस् टीभीएसका कुनै पनि दूई पांग्रे सवारी साधन । यसका साथै हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेताले Realme C30 Smart Phone र २५% डाउनपेमेन्ट र रु ४,२७७ को मासिक ईएमआइमै बाइक तथा स्कुटर पाउन सक्ने प्रावधानहरु पनि यस योजनामा समावेश छन् ।
जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
यातायात सम्बन्धित शीर्षकहरु
‘पोड वे’ : मेटमणिले सजाएको मास ट्रान्सपोर्टेशनको त्यो सपना !
हेटौंडामा टीभीएसको एनओजी राइड
महिन्द्राको ‘एक्सयूभी ७००’ नेपालमा सार्वजनिक
फोटोनको १४ र १७ सिटर इलेक्ट्रिक भ्यान काठमाडौँमा
ताजा अपडेट
सबै वडामा सेवा विस्तार गर्दै काठमाडौँका ३२ वटै वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु
मलेसियाका गृहमन्त्री सैफद्दिन नासुसन इस्मालीद्वारा चन्द्रागिरि भ्रमण
सवियुको लुम्बिनी प्रदेशस्तरीय भेला सम्पन्न, पंकज यादवको अध्यक्षतामा समिति गठन
‘पोड वे’ : मेटमणिले सजाएको मास ट्रान्सपोर्टेशनको त्यो सपना !
उद्योग संगठन मोरङ र नेपालका लागि अमेरिकी राजदुतबीच भेटवार्ता
हवाई भाडा कम गर्दै नेपालको पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउन पर्यटनमन्त्रीसँग परिसंघको आग्रह
गुहेश्वरी फाइनान्सको शेयरमूल्य समायोजन
ग्लोबल आइएमई बैंकले माघ २९ गतेबाट ऋणपत्र निष्कासन गर्दै, ११.२५% ब्याज पाइने
उच्च ब्याजदरका कारण मागमा संकुचन आउँदा उद्योगी व्यवसायीको मनोबल खस्कियाे
७०% सम्मको छुट सहित बिजबजारको माघ महिनाको “२० मा BIZ”
लोकप्रिय
प्रदेश १ मा ‘डेस्टिनेसन मार्केटिङ कन्क्लेभ’ सम्पन्न
नेसनल हाइड्रोपावरको नाफा ७३ लाख ६१ हजार
मोरङ्ग ब्यापार संघको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि १७ बुँदे सुझाव
रिद्धि सिद्धि सिमेन्टद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
आदर्श लघुवित्तको २१.०५% लाभांश घोषणा