एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं ।  एसियन लाइफ इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । एसियनले १४.५०% बोनस सेयर र कर तिर्न ०.७६% नगद गरी कुल १५.२६% लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७–७८ को नाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई यो लाभांश दिने निर्णय गरेको हो । अब नियामक निकाय बिमा समिति र आगामी साधारण सभाले अनुमोदन गरेपछि लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ । 

 

No comment yet. Be the first one to comment.